मोमिला : स्मृतिमै सही, आफ्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आफूलाई आफैले दर्शक बनेर हेरिरहँदा आफ्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक
-मोमिला जिन्दगीको एक मौसम तिमी पारि म वारि बिचमा बगेथ्यो आँसुको समुद्र हिउँदको प्रथम बर्सातमा ! एक प्रहर रेलवे स्टेसनबाट छुटेको मन त्यहीँ भेटिन्छ कि भनी पर्खँदा-पर्खँदै पात-पातमा मेरा आँसुहरू
मोमिला यदि सूर्य नै सुख हो भने पनि निश्चय नै ऊ साँझमा त डुब्छ तर, भोलिको सूर्य आजै झोलामा बन्द गर्न सक्तिनँ ! यदि सूर्य नै दु:ख हो भने पनि