काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका महासचिव मो.इस्तियाक राई उपेन्द्र यादवले आफ्नो पक्षमा नरहेका नेताहरुलाई ठेगान लगाउन खोज्दा पार्टी विभाजन भएको बताएका छन् ।