काठमाडौँ,२५ कार्तिक । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे