काठमाडौं, २७ पुस । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वराज्यमन्त्री यशोदा लामाले तपस्वी रामबहादुर बम्जनमाथि लागेको गठी र बलात्कारको आरोप पुष्टि गरेर देखाउन चुनौति दिएकी छन्