Logo

Tag: यातायात व्यवस्था विभाग

विभागले रोक्यो अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ

काठमाडौं, फागुन १७ । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि

विस्तृत पढ्नुहोस
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिने विभागको योजना

काठमाडौं, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ

तीन लाखले दिए लाइसेन्सको आवेदन

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म

सवारी लाइसेन्स आवेदन दिने १० लाख नाघे, ट्रायल दिन तीनदेखि पाँच महिना पर्खनुपर्ने

युवराज बस्नेत, २० माघ । सरकारले सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन खोलेको साढे एक महिनामै १० लाख बढी सेवाग्राहीले लाइसेन्स आवेदन दिएका छन् ।अनलाइन लाइसेन्स आवेदन खुल्ला गरेको डेढ महिना नवित्दै

लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

काठमाडौं, माघ ९ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ

सवारी लाइसेन्सको कोटा सिस्टम खारेज

काठमाडौं, २९ पुस । यातायात व्यवस्था विभागले दैनिक ५ हजार जनाले मात्र सवारी लाइसेन्स आवेदन दिन पाउने नियम खारेज गरेको छ । विभागले दैनिक ५ हजारले मात्र आवेदन भर्न सकिने

दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

काठमाडौँ, २६ पुस: सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

काठमाडौँ, २१ पुस: चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या

यातायात विभागले गर्यो अनलाइन आवेदन बन्द

काठमाडौं, २० पुस । यातायात व्यवस्था विभागले अनलाइन आवेदनमा समस्या आएपछि सर्भर मर्मतका काम भैरहेको जानकारी दिएको छ । आज एक सुचना जारी गर्दै विभागले ग्राहकहरुको असुविधाको लागि माफी समेत

सवारी लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं, पुस १३। कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मंगलबारदेखि खुल्ने

काठमाडौं, पुस ११ । गत चैतदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मंगलबारदेखि खुल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी मंगलबारदेखि सवारी

चालक अनुमतिपत्रको ट्रायल खुल्दै

काठमाडौ । कोरोना भाइरसको कारण बन्द भएको चालक अनुमतिपत्र (ट्रायल) विभागले खुला गर्ने भएको छ । यातायात व्यवस्था विभागले पुसको अन्तिमसम्म ट्रायल खुला गर्ने तयारी गरेको हो । प्रदेश सरकारले