अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको