काठमाडौँ, ३ जेठ । आगामी दुई वर्षमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दुरगामी महत्वका आयोजना बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ