Logo

Tag: युरोपेली युनियन

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

६ साउन : युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै

विस्तृत पढ्नुहोस
युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

५ साउन : कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा

युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी

४ साउन : कोरोनाभाइरसबाट थलिएको युरोपेली अर्थतन्त्र उकास्न अघि सारिएको एउटा विशाल आर्थिक उद्धार प्याकेजमा युरोपेली युनियनका नेताहरुबीच सहमति हुने सम्भावना कमजोर हुँदै गएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन्

अमेरिकी र जर्मन विदेशमन्त्रीबीच फोनवार्ता

२७ असार : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र जर्मन विदेशमन्त्री हेइको मासबीच फोनवार्ता भएको छ । उनीहरुबीच फोनमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको थियो ।

मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह

२६ असार : युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले १७ वर्षपछि मृत्युदण्ड सम्बन्धी विवादास्पद

युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत

१४ जेठ। कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । महामारीका कारण ठूलो

लाओसमा खाद्य सुरक्षाका लागि युरोपेली युनियनको सहयोग

१६ माघ ।युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउने सम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौता बमोजिम तोकिएका वस्तु र प्रान्तका

बेलायतः डिसेम्बर १२ मा आमनिर्वाचन हुँदै

काठमाडौं, कार्तिक १३ । बेलायतमा आगामी डिसेम्बर १२ मा आमनिर्वाचन हुने भएको छ । युरोपेली युनियनबाट बेलायत अलग हुने ब्रेक्जिटको समयसीमा नजिकिदै गर्दा उक्त आम निर्वाचनको मिति सार्वजनिक गरिएको हो

बेलायतः प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

काठमाडौँ,३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन इयू बाट बेलायत बाहिरिने ब्रेक्जिट सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ

बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,२ माघ । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयूसँग गर्नुभएको बहिर्गमन ब्रेक्जिट सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा

युक्रेनको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित

काठमाडौँ,३ पुस । संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ । युक्रेनको प्रस्तावमा