Logo

Tag: युवराज खतिवडा

कहीँकतै दोहोरो कर लागेका भए फिर्ता हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडाँै, ६ असोज : अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ

विस्तृत पढ्नुहोस
‘मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ’

दमौली, ४ असोज/ अर्थमन्त्री डा युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आन्तरिक राजस्व कार्यालय दमौलीको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संस्थागत व्यवस्था, प्रविधिको

अर्थमन्त्री खतिवडाको दाबी : आर्थिक सूचकाङ्क सकारात्मक छ

काठमाडौँ, २ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा