काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध युवाविद्यार्थीको प्रदर्शन चल्दै आएको छ । आजपनि राजधानीमा युवाविद्यार्थीले सडकमा प्रदर्शन गरेका छन् ।