काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर १५.८७ ग्राम सहित कैलाली टिकापुर नगरपालिका नौ का २५ वर्षीय धिरेन्द्र बटालालाई चन्द्रागिरी नगरपालिका दुईबाट १७ साउनमा प्रहरीले पक्राउ गरेको