ढाका, २२ असोज । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।