भारतको सर्वोच्च अदालतले अयोध्यामा हिन्दु र मुसलमानबीच जमिनको विवादमा फैसला गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हिंसा भड्काउन खोज्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्