Logo

Tag: योगेशकुमार भट्टराई

निगमलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाउनुको विकल्प छैन : अध्यक्ष घिमिरे

काठमाडौँ, ३ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ ।

विस्तृत पढ्नुहोस
श्रमिककोे सुरक्षामा ध्यान दिन पर्यटनमन्त्रीको भिडियो कन्फरेन्समार्फत आग्रह

काठमाडौँ, २९ चै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखसँग ‘भिडियो कन्फरेन्स’ गरी आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । आज सिंहदरबारमा

एजेन्टलाई कसिमन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, २४ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २७४

मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन

काठमाडौँ, ८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका छन् । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत

काठमाडौँ, ३ चैत : राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार

लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई

काठमाडौँ, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका

रवीन्द्र अधिकारीको त्यो अधुरो वाचा…

–सिबी अधिकारी काठमाडौँ, १५ फागुन (रासस) : “हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४ः०० बजे

वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै

काठमाडौँ, २७ माघ : सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज

सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने : मन्त्रि भट्टराई

काठमाडौँ, २६ माघ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति : मन्त्री भट्टराई

भीमदत्तनगर, २५ माघ  : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताएका छन् । भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छाै : मन्त्री भट्टराई

भीमदत्तनगर, २५ माघ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्। भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उनले

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ : मन्त्री भट्टराई

काठमाडौं, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताएका छन् ।