Logo

Tag: योग दिवस

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ७ । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ

विस्तृत पढ्नुहोस
योग दिवस— सांस्कृतिक गौरवको उत्सव

— विजयप्रसाद मिश्र: अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग अति प्राचीन कला हो ।

जीवनलाई उत्पादनमुलक बनाउन योग प्रभावकरी सिद्धः गृहमन्त्री खाण

काठमाडौं, ६ असार : आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन

ओलीले ‘योगा नेपालबाट आरम्भ भएको’ भनेपछि भारतमा चासो

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसमा सोमबार दिएको अभिव्यक्तिप्रति अन्तर्राष्ट्रिय चासो भएको छ । उनले योगा नेपालबाट आरम्भ भएको बताएका थिए । योग दिवसमा बालुवाटारमा आयोजित

जीवन बदल्ने योगका ५ सुत्र

एजेन्सी, ७ असार । आज अन्तर्राष्ट्रिय योग दिवस हो । योगबाट मानिसको जीवनमा परिर्वतन ल्याउन सकिन्छ । योगले शारीरिक स्वास्थ्य मात्र नभएर मानसिक दृढता पनि बढाउछ । यी दुवै कुराले

छैटौँ राष्ट्रिय योग दिवसमा अक्षयकोष स्थापना

काठमाडौं, ७ माघ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले रु पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन्। दिवसको अवसरमा नेपालको

योगासनमा ओली

काठमाडौं, १ माघ । राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । उनी सिंहदरबार पुगेर योग दिवसमा सहभागी भएका हुन् । शिक्षा मन्त्रालयको आयोजनामा भएको योग

योग दिवसमा नायिका आश्का गरोडियाको आर्कषक योगासन (फोटोफिचर)

एजेन्सी, ८ असार । छैठोँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा नायिका आश्का अरोडियाले आफ्नो योगासनको आर्कषक पोजहरु सार्वजनिक गरेकी छिन् । उनी निरन्तर योग अभ्यासका तस्बीरहरु आफ्नो फ्यानका लागी सार्वजनिक गरिरहकी