काठमाडौँ, २८ पुस : जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताउनु भएको छ । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको केन्द्रीय कार्यशाला