आधुनिक सँसारमा कारागारभित्र यौन अधिकार दिने देश अमेरिका हो । उसले १९ औं शताब्दीको शुरूतिर मिसिसिपी राज्यमा कारागारमा रहेका दम्पत्तिलाई यौन अधिकार दिएको थियो ।