काठमाडौं, १९ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा फलदायी भएको बताएका छन्