काठमाडौँ,१५ वैशाख । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २९औँ स्थापना दिवसका अवसरमा रेडक्रस सोसाइटीसँगको समन्वयमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । महासङ्घले बुधबार
काठमाडौँ, २४ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान
ललितपुर, २६ असोज । नेवाः देय् दबू महालक्ष्मी नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज सिद्धिपुरमा समितिले स्थापनाको दोस्रो वार्षिकोत्वसमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदानमा उल्लेख्य
चितवन, ९ असार: वर्षैभर रगतको अभाव हुने त्यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई
काठमाडौँ, १९ जेठ: शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम
काठमाडौँ, ८ जेठ: वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ । कार्यक्रममा
काठमाडौँ, २४ चैत: प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन्। सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् ।
ललितपुर, २९ फागुन । हाम्रो युवा समूहको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । आज महालक्ष्मी नगरपालिका ८ को शंखादेवी मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम आयोजना भएको हो । शंखादेवी हार्डवयर र
काठमाडौं, मंसिर २७ । सानिमा बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा नक्सालमा रहेको सामुदायिक सेवा केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित
विराटनगर, २५ मंसिर । कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने
मध्यपुरथिमि, १४ कात्तिक: बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज
ललितपुर, २७ भाद्र । हाम्रो युवा समुहको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका- ८ शंखादेवीमा आयोजना भएको कार्यक्रममा ६४ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए ।