पतिको मृत्युपछि पत्नीले सँगै चितामा जल्नुपर्ने प्रथा हो सतीप्रथा । नेपालमा यो प्रथा राण शासनकालमा हटेको थियो । सती प्रथा नहटेसम्म राजा देखि प्रजासम्मका नारीको
रणबहादुर शाहको हत्या भयो । राज्यकोष हिनामिनाको छानविन गर्न डाकेको बैठकमा विवाद हुँदा शेरबहादुर शाहले रणबहादुरको हत्या गरेका थिए । शेरबहादुर पनि मारिए । रणबहादुरको हत्यापछि दाहसंस्कारको तयारी भयो ।