पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले संविधान मिच्ने काम गरेको टिप्पणी गरेका छन् ।