काठमाडौं, ३० चैत । पाँच वर्ष जेल जीवन बिताएर छुटेका दैलेखका रमेश सार्कीले गरिब दुखीको लागि शिक्षा क्षेत्रमा काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।