रवीश कुमार : हरेक मान्छे प्रेममा पर्दैनन् । न त हरेक मान्छेमा प्रेम गर्ने साहस हुन्छ । यो देशमा, मान्छे केवल कल्पनामा प्रेम गर्छन् ।