Logo

Tag: रसुवागढी भन्सार

रसुवागढी नाकामा चहलपहल बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, साउन ११। चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८

विस्तृत पढ्नुहोस
तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

रसुवा, पुस १३ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ । कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

रसुवा, असोज १६ । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका

रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण

काठमाडौं, माघ २३ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म

आजबाट दैनिक पाँचओटा कन्टेनर रसुवागढी नाकाबाट नेपाल आउने

काठमाडौं, असोज ८ । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो । रसुवागढी भन्सार कार्यालयका

हजारभन्दा बढी कन्टेनर केरुङ नाकामा अझै रोकिए

काठमाडौं,असोज १ । नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका