काठमाडौं, २ माघ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्रीले हिजोको दुर्घटनाले सबैलाई सशंकित बनाएको बताएका छन् ।
काठमाडौं, २ फागुन । नागरिक उड्डयन प्राधिकरण पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालयमा हाजिर हुन पुगेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको पक्षमा कारणसहित पक्ष विपक्षलाई