जनकपुरधाम, १९ चैत । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताएका छन् । जनकपुरधाममा आज
काठमाडौं, १७ असोज । राजकुमार लेखी एमालेमा प्रवेश गर्ने भएका छन् । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री लेखीले तीन दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक
काठमाडौं, १४ असोज । जनजाति आन्दोलनबाट नेता बनेका राजकुमार लेखीले धेरै पार्टी परिवर्तन गरिसकेका छन् । उनी कुनैबेला नेकपा एमालेमा थिए । जनजाति महासंघको अध्यक्ष समेत भए । लेखीलाई एमालेका
काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्।
काठमाडौं, ५ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (प्रस्तावित)का नेता राजकुमार लेखीले आफ्नो पार्टी सरकारमा कुनै प्राथमिकता नभएको स्पष्ट पारेका छन् । साथै, उनले विचार नमिलेपछि पार्टी फुट्नु स्वभाविक भएको