‘देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भयो’ : डा. सुरेन्द्र केसी काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे
विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए । – बाँकी भिडियोमा
काठमाडौं, ३ साउन । प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले अहिलेको गतिविधिमा खटाइएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा २ साउनमा बोल्दै उनले योजनावद्ध तरिकाले पठाइएका उनलाई योजनामुताबिक
विप्लव गए सिप्लव जन्मने सुरेन्द्र केसीको ठोकुवा – बाँकी भिडियोमा हेर्नुहोस्
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले विप्लवले अहिले उठाएको एजेण्डा छाडेर राजनीतिक मूलधारमा आएपनि सिप्लव जन्मने ठोकुवा गरेका छन् । देशको मूल समस्या समाधान नभएसम्म विद्रोही समूह जन्मिइरहने भएकाले त्यसतर्फ सबैको