काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् ।