Logo

Tag: राजस्व अनुसन्धान विभाग

राजस्व छलीको बिगबिगी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १८ । पेट्रोल, डिजेल, मट्टीतेल बोक्ने ट्यांकर, ढुवानी गर्ने ट्रक, मिनीट्रक, टाटामोडल, ट्याक्टर, पावरटेलर, अटोरिक्सा, पानी ट्यांकरहरुजस्ता कालो प्लेटमा दर्ता भएका सवारीले लुट

विस्तृत पढ्नुहोस
राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ माघ : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का

भगवती लेमिनेट्सः सञ्चालकलाई ५० करोड जरिवाना र पाँच वर्ष जेल हुन सक्ने

काठमाडौं, माघ १६। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेको छ । राजस्व छली प्रकरणमा

जब सामान्य मानिसको खातामा तीन महिनामै साढे ३७ करोड बढी रुपैयाँ जम्मा भयो

काठमाडौं, माघ १२। राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका

क्रिप्टो करेन्सी कारोबारमा सम्लग्न एकै घरका ३ जनाविरुद्ध मुद्दा दायर

काठमााडौं, ११ माघ । राजस्व अनुसन्धान विभागले एकैपरिवारका ३ जनासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा ३७ करोड ६४

प्लाइउड व्यापारीमाथी छानबिन गर्दै राजस्व अनुसन्धान विभाग

काठमाडौं, पुस २७। राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको

तीन वर्षमा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली

काठमाडौं, पुस २६ । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा

बालुवाटार जग्गा प्रकरणका पाँच जना विरुद्ध विभागको मुद्दा

काठमाडौं, २० पुस । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले आज ढकाल सहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ

धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

काठमाडौं, मंसिर २० । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी

राजस्व छलीका आरोपमा मुद्दा दायर

काठमाडौँ १० मङ्सिर: राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ

भीसीटीएसलाई प्रभावकारी बनाउँदै सरकार

वीरगञ्ज, मंसिर ९। व्यापारिक गतिविधिलाई पारदर्शी बनाएर राजस्व चुहावट रोक्ने अभिप्रायले लागू गरिएको भेइकल्स एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप प्रभावकारी बनाइने भएको छ । भीसीटीएस लागू भएको २

करीब ५५ खर्ब बराबरको मालवस्तु भीसीटीएस प्रणालीमा

काठमाडौं, साउन ७ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ । भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी