Logo

Tag: राजु गुरुङ

गुरुङको उम्मेदवारी कायम भएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक ५ । रुपन्देही क्षेत्र नं २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम नहुने भएको छ ।

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनलाई धक्का, राजु गुरुङको उम्मेदवारी खारेज (सर्वोच्चको आदेशसहित)

काठमाडौं, ४ कार्तिक । सर्वोच्च अदालतले रुपन्देही–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । आज

राजु गुरुङको रिट न्यायाधीशद्धय खतिवडा र रेग्मीको संयुक्त इजलाशमा

काठमाडौं, ४ कार्तिक । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि सुनुवाई जारी छ । सो रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र

राजु गुरुङको रिटको सुनुवाई “हेर्न नभ्याईने” सूचिमा

काठमाडौं, २ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही–२ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको

राजु गुरुङको मुद्दा दुई न्यायाधीशको संयुक्त इजालसमा, उम्मेदवारी कायम होला त ?

काठमाडौं, २ कात्तिक । रुपन्देही–२ बाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको रिट द्धय न्यायाधीशको संयुक्त इजलासमा परेको छ । गुरुङको रिट न्यायाधीशहरु कुमार रेग्मी र सुस्मलता माथेमाको

एसका नेता राजु गुरुङको रिट श्रेष्ठको इजलासमा

काठमाडौं, ३० असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । शुक्रबार निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका

राजु गुरुङको रिटको सुनुवाई स्थगित

काठमाडौं, २८ असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको सुनुवाई स्थगित भएको छ । निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका हुन् । न्यायाधीश हरिप्रसाद