Logo

Tag: राजेन्द्र पाण्डे

बाग्मतीका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलले नै गरे हस्ताक्षर संकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् ।

विस्तृत पढ्नुहोस
बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ,१८ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् । हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन

बागमतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले १०९ सदस्यीय प्रदेश सभामा ५९ मत पाएका हुन् । बहुमत सदस्य विश्वासको मतको पक्षमा उभिएपछि

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’

चितवन, १४ कात्तिक: वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ वाग्मती

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे

चितवन, १३ कात्तिक: वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले लिए सपथ

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । बाग्मती प्रदेशसभाको कार्यालय हेटौडामा आयोजित समारोहबीच पाण्डले मुख्यमन्त्रीको शपथ

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ

बागमतीमा पाण्डे नेतृत्वको सरकारमा को को मन्त्री

काठमाडौं, १० कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनलाई बहुमत ५९ जना सांसदले मुख्यमन्त्रीको प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई बुझाइसकेका छन्

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का पाण्डेद्वारा दाबी प्रस्तुत

काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । पाण्डेले कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत चार दलका

बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का पाण्डे भावी मुख्यमन्त्रीमा प्रस्तावित

काठमाडौं, ४ कार्तिक । बाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अबको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने निर्णयगरेको छ । आज (बिहीबार) को प्रदेश सभा बैठकमा

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौँ, २३ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न