काठमाडौं, २२ कात्तिक । ठगी र किर्ते मुद्दामा अदालतमा उपस्थित नभई फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ ।