ललितपुर, भदौ २१ । रातो मच्छिद्रन्नाथको रथ भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेध गरेको छ । बिहीबार रथ
–सुभानु आचार्य ललितपुर, १० साउन: ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५