ललितपुर, जेठ १९। रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान
काठमाडौं, भदौ १९ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले बिहीबार राति उनीहरूलाई
ललितपुर, भदौ १९। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।
ललितपुर, साउन ८ । साउन १० गते तोकिएकोरातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमै हुने भएको छ । ज्योतिषीले यो दिन रथारोहण उपयुक्त हुने ठहर गरेकाले शनिबार नै रथयात्रा हुने जनाइएको छ