काठमाडौं, १४ चैत । पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह ‘टकला’लाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।