प्रेमको पहिलो उदाहरण दिनु पर्दा जहिले पनि राधा र कृष्णकै चर्चा हुन्छ । शताब्दीऔंदेखि राधा–कृष्णको प्रेम कहानी पढ्दै आइएको छ । तर जब हामी राधा–कृष्णको
जब कृष्ण र राधाबीचको प्रेम समाजमा थाहा भयो तब राधालाई घरबाट बाहिर जान रोक लगाइयो । तर कृष्णको बासुरीको धुन सुनेर राधा आफै रोक्न सक्दिनथीन् । यो देखेर घरका परिवारले