Logo

Tag: राप्रपा

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र

विस्तृत पढ्नुहोस
युवाहरु विदेशिएकोमा कमल थापा चिन्तित

कमल थापा, (अध्यक्ष–राप्रपा एवम् पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री) : नेपालको सात दशकको प्रजातान्त्रिक अभ्यासलाई हेर्ने हो भने राजनीतिक परिवर्तन सँगसँगै आर्थिक परिवर्तन हुन नसक्दा स्वयं राजनीतिक परिवर्तन पनि टिकाउ नहुने

सरकार र राप्रपाबीचको वार्ता विनानिश्कर्ष सम्पन्न, फेरि अर्को हप्ता बस्ने

काठमाडौं, १० बैशाख । सरकार र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता विनानिश्कर्ष टुंगिएको छ । मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा भएको वार्ता विनानिश्कर्ष सम्पन्न भएको राप्रपानिकट उच्च स्रोतले जानकारी

राप्रपालाई वार्तामा आउन आह्वान

काठमाडौँ, ८ वैशाख । सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून,

राप्रपाले काठमाडौंमा धर्मनिरपेक्षताको ब्यानर जलायो, दर्जनौं नेता/कार्यकर्ता पक्राउ

काठमाडौं, ६ बैशाख । राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरुको उपस्थितिमा धर्मनिरपेक्षताको ब्यानर जलाएका हुन् । ब्इानर जलाउने क्रममा प्रहरीले राप्रपाका दर्जनौं नेता/कार्यकर्ता पक्राउ

ओलीविरुद्ध किन खनिए कमल थापा ?

काठमाडौं, २९ चैत । राप्रपाका अध्यक्ष कमल थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौं कार्यकर्ता घाइते 

काठमाडौं, २५ चैत । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार राजधानीको रत्नपार्कबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग

प्रधानमन्त्री कार्यालयमा बुझाए ७ बुँदे मागपत्र काठमाडौं, ७ चैत्र । राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा

राप्रपाद्वारा आन्दोलन घोषणा, हिन्दु राष्ट्र पुनःस्थापनाको माग

काठमाडौं ३ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै डेढ महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा समापन

काठमाडौं, १ चैत्र । राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन भएको छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू

राप्रपाको एक समूह संयुक्तमा समाहित

काठमाडौं १६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा बुधबार समाहित भएका छन् । यहाँ काठमाडौं आयोजित राप्रपा एकीकरण अभियान

कमल थापा नेतृत्वको राप्रपाका १४ जनाले पार्टी छाडे

काठमाडौं ११ फागुन ।  कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले