काठमाडौँ, ३० पुस। सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ। भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको
काठमाडौँ, २९ पुस। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (बिहीबार) बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छिन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले
कर्णाली, २४ पुस: सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै सहरी विकासमन्त्री रामकुमारी झाक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् ।-तस्बिर :
काठमाडौँ, १७ पुस। शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छिन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले यस्तो बताएकी हुन्।
काठमाडौं, ७ पुस । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी पारित गराउने वा असफल गराउने भनेर आफू दुवैतिर नलाग्ने स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारणा भएको जनता जान्न
काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनबाट महामन्त्री पदमा विजयी भएका थापा
काठमाडौँ, १३ मङ्सिर: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज
काठमाडौँ, ९ मङ्सिर: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएकी छिन् । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा
काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् । उनले आफ्नो उपचारमा
काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
तम्घास, १ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छिन् । आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई
काठमाडौं, असोज २३ । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष