Logo

Tag: रामचन्द्र पौडेल

राष्ट्रपतिद्वारा गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको शुभकामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १० । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्

विस्तृत पढ्नुहोस
सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, २३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताएका छन् ।

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछः राष्ट्रपति पौडेल

काठमाडौँ, २१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गर्न आएका काउन्सिलका पदाधिकारीसँग उनले

भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान

काठमाडौं, असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

सरकार गठनको आह्वान गर्नुपूर्व राष्ट्रपति पौडेलले गरे कानुनविद्हरुसँग परामर्श

काठमाडौँ, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा

राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड

काठमाडौं, २८ असार । संसद्बाट विश्वासको मत गुमाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँबाट खुमलटार गएका छन् । खुमलटार प्रधानमन्त्री प्रचण्डको निजी निवास हो

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, २४ असार । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक

धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे

काठमाडौं, असार १५ । आज असार १५ अर्थात धान दिवस । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति

धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी : राष्ट्रपति पौडेल

काठमाडौं, असार १५ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति

काठमाडौं, असार ७ । राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर सम्मान

काठमाडौं, ३ असार । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि

राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह, आज जर्मन समकक्षीसँग औपचारिक भेटवार्ता

काठमाडौं, असार ३ । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा