काठमाडौँ,६ पुष । निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो
रामपुर (पाल्पा), २२ मङ्सिर । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले
काठमाडौँ,१६ जेठ । सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो ।
रामपुर (पाल्पा), ६ जेठ । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम
रामपुर, ७ कात्तिक । हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने
रामपुर (पाल्पा), ८ साउन । कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग
पाल्पा, ६ साउन । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन्
काठमाडौँ, २९ जेठ । रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहँुच पुगेको छैन । नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ ।
रामपुर, पुस २४ : केही एम्बुलेन्सले नियमित सेवा दिइरहेको रामपुरमा पुनः एम्बुलेन्स थप भएको छ । रामपुरबाट तानसेन, बुटवल, पोखरा तथा नारायणगढसम्म बिरामीलाई अत्यावश्यकीय सेवाका लागि पु¥याउन एम्बुलेन्स पर्याप्त भएका
२९ मङ्सिर । बुटवल, पोखरा र नारायणघाट शहरहरुका बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर उपत्यका । पाल्पा सदरमुकाम
काठमाडौँ, २६ मंसिर । आफ्ना दुई छोरालाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेकी बेलबारी–५ रामपुरकी शिवकुमारी साहको सपना धमिलिएको छ । दुई छोरामध्ये बुधबार कान्छो उनीबाट सदाका लागि टाढा