म्याग्दी, साउन २९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ । करिब १ सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो