काठमाडौं, १९ चैत । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले पछिल्लो समय संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद झनै चुलिएको बताएका छन्