Logo

Tag: राष्ट्रपति पुटिन

राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

कजान, रुस, ८ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सीलाई रूसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, १९ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा आयोजना हुने प्रमुख उदीयमान अर्थतन्त्र (ब्रिक्स) समूहको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरेको बताएका छन्

राष्ट्रपति पुटिनको मङ्गोलियन समकक्षीसँग भेट

उलानबाटर, १८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गरेका छन्। गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि

साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबीच प्रभाव जमाउने होडबाजी

अस्ताना, कजाखस्तान, १९ असार । रूस र चीनका नेताहरू पश्चिमी विरोधी गठबन्धनलाई कडा बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउन बुधबार कजाकस्तानमा क्षेत्रीय शिखर सम्मेलनका लागि पुगेका थिए

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

मस्को, ५ असार । उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन् । उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन

बेइजिङ (चीन), ४ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको बताएको

राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ (चीन), ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुगेको सिएनएनले जनाएको छ । मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन उनी बिहीबार बिहान

युक्रेनमा रूसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन

वासिङ्टन, २६ माघ । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन्

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

मस्को, २४ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गरेको क्रेमलिनले शुक्रबार बताएको छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो