Logo

Tag: राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्र जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भूकम्प प्रभावित क्षेत्र र रूकुमपश्चिमको अवलोकन गर्दैछन् । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको

विस्तृत पढ्नुहोस
प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न राष्ट्रपतिद्वारा अपिल

काठमाडौं, कार्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले विपत्को यस घडीमा

राष्ट्रपति पौडेल र गणतन्त्र कोरियाका कृषिमन्त्रीबिच शिष्टाचार भेट

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र

राष्ट्रपति पौडेलबाट बडादसैँको शुभकामना

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडडेलले

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोसाक लगाउनुपर्ने

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद

राष्ट्रपति पौडेलको दसैं टिका बहिष्कार गर्न रवीन्द्र मिश्रको अपिल, कारण यस्तो छ

काठमाडौं, ५ कार्तिक । राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दसैं टिका बहिष्कार गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा

राष्ट्रपति पौडेलद्धारा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेका छन् । महाअष्टमीको शुभअवसरमा राष्ट्रपति पौडेलले पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलसँग उनकी

दशैंले असल कामलाई हौसला प्रदान गर्न दुर्गा भवानीले आर्शीवाद दिउन् : राष्ट्रपति पौडेल

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टिका लगाईदिने

काठमाडौं, २ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो । जसमा विशिष्ट व्यक्ति

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् । जर्मनीको एकीकरण तथा जर्मनी(नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा आज

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’, रक्षा र गृहमन्त्रीको पनि बेग्लाबेग्लै भेट

काठमाडौँ, २० असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै

रास्वपाको टोलीलाई राष्ट्रपतिको प्रश्नः तपाईंहरु सोझै किन यहाँ आउनुभयो ?

काठमाडौं,१५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले पास गरेर पठाएको कुनैपनि विषय आफूलाई रोक्ने अधिकार नभएको बताएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी