Logo

Tag: विद्यादेवी भण्डारी

बालप्रतिभालाई प्रस्फुटन गराई भविष्यको जिम्मेवार नागरिक बनाउनु राज्यको दाईत्वः राष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २४ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति

तीजमार्फत चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्ध प्रगाढ बनाऔं

काठमाडौं, भदौ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। हरितालिका तीज २०७८ का अवसरमा आज

आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन

काठमाडौं, २३ भदौ । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका

एमसीसी आयोजना : तीन हजार मेगावाट बुजुली बोक्ने प्रसारण लाइन

-रमेश लम्साल काठमाडौँ, २२ भदौ: देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एसिए नेपाल) ले उच्च

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको जनाइएको

राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि सङ्घीय संसद्को बैठक आह्वान

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको

वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने छः राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छिन् । उनले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति भण्डारीको सन्देशः ‘राष्ट्रिय एकता बलियोहोस्’

काठमाडौं, भदौ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

‘अब राष्ट्रपतिमाथि महाभियोग लगाएर म अर्को गल्ती गर्न चाहँदिन्’ : वामदेव गौतम

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले आफू राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने पक्षमा नभएको पनि गौतमको भनाई छ । उनले भने,‘केपी ओलीसँग मिलेर

राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौ, ४ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको

मन्त्रिपरिषद् बैठक सम्पन्न, वाग्मती प्रदेशका प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गर्न सिफारिश

काठमाडौं, ३ भदो । सरकारले वागमती प्रदेश प्रमु्खमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । सरकारले प्रदेश प्रमुखबाट विष्णु प्रसाईलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद्