Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयोः ओली

काठमाडौँ, २१ असार । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, १८ असार । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । विहान सबा ११ बजेटबा सुरु भएको भेटवार्तामा के विषयमा छलफल भएको छ

राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण

काठमाडौं, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च

राष्ट्रपति भण्डारीद्वारा शीर्ष नेताहरुसँग भेटघाट, के-के कुरा भयो ?

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपति

राष्ट्रपति भण्डारीले सामूहिक छलफल गर्न शीर्ष नेताहरुलाई शितल निवास बोलाईन्

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पार्टीका प्रमुख नेताहरूलाई शितल निवासमा बोलाएकी छिन् । उनले पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुलाई आज साँझ चियापानसहित

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको प्रतिवेदन, के छ प्रतिवेदनमा ?

काठमाडौं, १२ जेठ । सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज

नीति तथा कार्यक्रम : खेलकूद पूर्वाधार निर्माणमा जोड

काठमाडौं, २ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा खेलकूद पूर्वाधार निर्माण कार्यमा जोड दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा

नीति तथा कार्यक्रम : १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि

काठमाडौं, २ जेठ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा आगामी १० वर्ष भित्र कृषि उत्पादन दोब्बरले वृद्धि गरिने बताएकी हुन्

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने (भिडिओसहित)

काठमाडौं, २ जेठ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा

जमिन बाँझो राख्न नपाउने, भूमी बैंकको स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, २ जेठ । सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी पहलकदमी लिएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन आह्वान

काठमाडौं, २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको आह्वानअनुसार अधिवेशन यही बैशाख २६ गते अपरान्ह संघीय संसदको दुवै सदनको