Logo

Tag: विद्यादेवी भण्डारी

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (लाइभ-भिडियो)

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछिन् । यसअघि राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले संसद भवनमा ‘गार्ड

विस्तृत पढ्नुहोस
नीति तथा कार्यक्रम भोलि

काठमाडौँ, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा

राष्ट्रपतिद्वारा बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गर्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो

राष्ट्रपति बेइजिङबाट ल्हासामा

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत

नेपाल-चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर, पारवहन तथा यातायात सम्झौता कार्यान्वयन

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : राष्ट्रपति fतथा उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उहाँहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र

राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै

लगानीका लागि राष्ट्रपतिको आग्रह

बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमर्शियल स्टक इण्टरप्राइजेज० को संयुक्त आर्थिक समिति इकोनोमिक ज्वाइण्ट कमिटीका अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक

राष्ट्रपतिद्धारा नेपालीमा सम्बोधन (पूर्ण पाठसहित)

बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित

दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईको महत्वपूर्ण भूमिका : राष्ट्रपति भण्डारी

काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्ने बताएकी छिन् । भण्डारीले विकासका चुनौती सामना

दुई हजार वर्षको सैनिक सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो ।मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति