Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी सियानमा

–विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली सियान (चीन), ११ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज

विस्तृत पढ्नुहोस
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन

सुरेन्द्रबहादुर नेपाली– काठमाडौँ, ११ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता

राजकीय भ्रमणमा राष्ट्रपति चीन प्रस्थान (फोटोफिचर)

काठमाडौं, वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति

राष्ट्रपति भण्डारी आज चिन जाँदै, मन्त्री, मुख्यमन्त्रीदेखि सांसदसम्मको लस्कर

वैशाख ११, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज चिन प्रस्थान गर्दैछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुवै देशबीच

राष्ट्रपतिबाट जङ्गी अड्डा भवनको उद्घाटन

काठमाडौँ, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ

राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष

राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने

भक्तपुर, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ । शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै

राष्ट्रपतिसँगको भेटले जनप्रतिनिधि उत्साहित

बाँके,६ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो

राष्ट्रपतिद्वारा आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन

नेपालगञ्ज, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको

खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति

राँझा, ५ वैशाखः राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार

राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने

काठमाडौं, २ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीन जाने भएकी छिन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान