Logo

Tag: राष्ट्रियसभा बैठक

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको

विस्तृत पढ्नुहोस
सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

काठमाडौं । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा

पूर्वसभासद् पौडेलको निधनमा शोक प्रस्ताव

संविधानसभा सदस्य धनिराम पौडेलको निधनप्रति राष्ट्रियसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभासद् पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते चितवनको माडीमा हृदयाघातका कारण निधन भएको थियो । नेपाल

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

काठमाडौं, २४ बैशाख । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन्