काठमाडौं, चैत २३ । राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ